गोदावरीको ‘हिट एण्ड रन’मा मिलापत्रबाट उन्मुक्ति भएकोमा गृहमन्त्रालयको चासो

२५ असोज, काठमाडौं । गृह मन्त्रालयले गत महिना ललितपुरको हरिसिद्धिमा भएको ‘हिट एण्ड रन’को घटना संलग्नहरुलाई मिलापत्रबाट उन्मुक्ति दिइएको थाह पाएपछि गम्भीर चासो व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसरका प्रमुख लगायतलाई घटनावारे चासो व्यक्त गर्दै थप अनुसन्धानका लागि निर्देशन दिएका हुन् । घटनापछि कोशी प्रदेशका आर्थिक मामिला […]
थप पुरा समाचारको लागि