राष्ट्रपतिसँगको छलफलमा २० बढी जेनजी सहभागी हुने

राष्ट्रपतिसँगको छलफलमा २० बढी जेनजी सहभागी हुने

२५ असोज, काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको टोलीसँग छलफल गर्दैछन् । छलफलका लागि उनीहरुलाई बिहान १० बजे राष्ट्रपति कार्यालय बोलाइएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीको टोलीसँग छलफल गर्न लागेका हुन् । छलफल तय हुँदा जेनजीको तर्फबाट १७ जना सहभागी हुने बताइएको थियो । तर, बैठक सुरु हुनुभन्दा अगाडि यो संख्या […]

थप पुरा समाचारको लागि
TOP