मन्त्री बन्ने चर्चा गरिएको टासीको नाममा विवाद

मन्त्री बन्ने चर्चा गरिएको टासीको नाममा विवाद

२५ असोज, काठमाडौं । तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्‍मा मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा तानिएकी छन् । सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने समाचार प्रकाशित भएका थिए । मन्त्री बन्ने सूचीमा उनको नाम आएपछि उनी विवादित बनेकी हुन् । जेनजीहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका […]

थप पुरा समाचारको लागि
TOP