जेनजीका वास्तविक प्रतिनिधि चिन्न अन्तरिम सरकारलाई बाबुरामका ४ सुझाव

जेनजीका वास्तविक प्रतिनिधि चिन्न अन्तरिम सरकारलाई बाबुरामका ४ सुझाव

२५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनको वास्तविक प्रतिनिधिबारे अन्तरिम सरकार प्रष्ट हुनुपर्ने बताएका छन् । ‘असफलता टुहुरो भए पनि सफलताका सयजना पिता हुन्छ’ भन्ने भनाइ उद्धृत गर्दै डा. भट्टराईले आन्दोलनका वास्तविक प्रतिनिधि चिनेर अगाडि बढ्न अन्तरिम सरकारलाई आग्रह गरेका हुन् । ‘जेनजी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी उद्देश्यसम्म पुर्‍याउन’ केही सुझाव प्रस्तुत […]

थप पुरा समाचारको लागि
TOP