राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज गर्ने छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् । जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् । अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा […]

थप पुरा समाचारको लागि
TOP