शीतल निवासभित्र जेनजी वार्ता, भित्र जान नपाएकाहरुको नाराबाजी

शीतल निवासभित्र जेनजी वार्ता, भित्र जान नपाएकाहरुको नाराबाजी

२५ असोज, काठमाडौं । शीतल निवासमा अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीसँग छलफल गरिरहेका छन् । हामी नेपालसहित अन्य समूहका जेनजी प्रतिनिधिहरु छलफलमा सहभागी भएका छन् । केही व्यक्तिहरु भने भित्र प्रवेश गर्न पाएका छैनन् । भित्र वार्ता चलिरहँदा बाहिर रहेकाहरुले नाराबाजी गरेका छन् । पुरुषोत्तम यादव, संविधान प्रसाईं, खेमराज साउदलगायतका जेनजी प्रतिनिधिहरु […]

थप पुरा समाचारको लागि
TOP