बारामा माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका र घाइतेको सनाखत

बारामा माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका र घाइतेको सनाखत

२५ असोज, जनकपुरधाम । बारामा माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर ५ बस्ने  १५ वर्षीय सुनिल महतो रहेको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडानम्बर ६ का […]

थप पुरा समाचारको लागि
TOP