साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

२५ असोज, काठमाडौं । रौतहटको एक विद्यालयका प्रधानाध्यापक साढे ४ लाख घुससहित पक्राउ परेका छन् । रौतहटको धरहरीमा रहेको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । संजयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा एक जनाले रितपूर्वक दर्खास्त दिए पनि संजयले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएका थिए […]

थप पुरा समाचारको लागि
TOP