एकीकृत समाजवादीको सचिवावालय बैठक स्थगित

२५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । आज स्थगित भएको बैठक भोलि बस्ने महासचिव घनश्याम भूसालले बताए । ‘नेताहरुको समय लगायत अरु कारणले पनि आज बैठक नबसौं भन्ने भयो, भोलि बस्छौं,’, उनले भने । शुक्रबारबाट शुरु भएको सचिवालय बैठकमा नेकपा माओवादी केन्द्रसँग एकता, पार्टी पुनर्गठन लगायत एजेण्डाहरुमाथि छलफल भइरहेको […]
थप पुरा समाचारको लागि