पुरुषोत्तम यादवलाई प्रश्न : किन वार्ता बहिष्कार गरेको ?

पुरुषोत्तम यादवलाई प्रश्न : किन वार्ता बहिष्कार गरेको ?

२५ असोज, काठमाडौं । राष्ट्रपति कार्यालय शीलत निवासमा जेनजी प्रतिनिधिसहित प्रधानमन्त्री, मन्त्रीबीच केहीबेर छलफल भयो । र, वार्ता सोमबारका लागि सारियो । यसरी एउटा समूहभित्र छलफल गरिरहँदा अर्को समूह बाहिर थियो । कतिपय नाराबाजी गरिरहेका थिए भने कतिपयले असन्तुष्टि जनाइरहेको थिए । यसरी वार्तामा सहभागी नहुने जेनजी अगुवा पुरुषोत्तम यादव पनि थिए । तर, उनको […]

थप पुरा समाचारको लागि
TOP