छठपछि विशेष अदालतमा नियमित सुनुवाइ हुने

२५ असोज, काठमाडौं । विशेष अदालतले छठपछि मुद्दाहरूको नियमित सुनुवाइ गर्ने भएको छ । २४ भदौको आगजनी र तोडफोडले क्षतिग्रस्त भएको भवन र संरचना मर्मतपछि विशेष अदालतले ११ कार्तिकदेखि मुद्दाको नियमित सुनुवाइ हुने जनाएको हो । विशेष अदालतका अधिकृत यज्ञराज रेग्मीका अनुसार, अहिले नै मुद्दाका साथ पेश हुने आरोपितहरूको थुनछेक बहस हुनेछ भने हाजिर हुन […]
थप पुरा समाचारको लागि