युवामैत्री कांग्रेस निर्माणको माग गर्दै सानेपामा धर्ना

युवामैत्री कांग्रेस निर्माणको माग गर्दै सानेपामा धर्ना

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री कांग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन् । शनिवार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरूले युवामैत्री काँग्रेसको माग गर्दै धर्ना दिएका हुन् । उनीहरूले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन बिनाको महाधिवेशन […]

थप पुरा समाचारको लागि
TOP