इलाममा मन्त्री घिसिङले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण, आएनन् गृहमन्त्री अर्याल

इलाममा मन्त्री घिसिङले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण, आएनन् गृहमन्त्री अर्याल

२५ असोज, इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले बाढीपीडित परिवारलाई भेटेर राहत वितरण गरेका छन् । मन्त्री घिसिङले माइखोलास्थित टापु क्षेत्रमा बाढीले बगाएका २८ घरपरिवारसँग भेट गरी राहत वितरण गरे । ८ दिनदेखि अवरुद्ध मेची राजमार्गको राजदुवाली सडक खण्डको निरीक्षण गर्दै मन्त्री घिसिङले सडक […]

थप पुरा समाचारको लागि
TOP