दर्ता नै नभएका पशुका औषधिहरू आयात गरेको आरोपमा एक पक्राउ
२५ असोज, काठमाडौं । कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो । हिजो (शुक्रबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ […]
थप पुरा समाचारको लागि