स्कटल्यान्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने

२५ असोज, काठमाडौं । स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले शनिबार मन्सेलाई अनुबन्ध गरेको जनाएको हो । ३२ वर्षीय मन्से बाँयाहाते ब्याटर हुन् । उनले स्कटल्यान्डका लागि ८१ टी-२०आई खेलमा २ शतक र १३ अर्धशतकसहित २३०२ रन बनाएका छन् । समग्र टी-२० मा […]
थप पुरा समाचारको लागि