दमक इलाका प्रहरी कार्यालयबाट लुटिएको गोली केराबारीमा भेटियो

२५ असोज, विराटनगर । गत २४ भदौमा जेनजी आन्दोलनका क्रमामा प्रहरी कार्यालयबाट लुटिएको गोली केराबारीमा फेला परेको छ । झापाको दमकमा रहेको इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ५५ राउण्ड एसएलआर राइफलको गोली झापाको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीमा फेला परेको हो । स्थानीय गङ्गाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा भेटिएको सेतो बोरामा गोली भेटिएपछि प्रहरीलाई […]
थप पुरा समाचारको लागि