दीपिका पादुकोणलाई भारत सरकारले गर्‍यो ‘मानसिक स्वास्थ्य दूत’मा नियुक्त

दीपिका पादुकोणलाई भारत सरकारले गर्‍यो ‘मानसिक स्वास्थ्य दूत’मा नियुक्त

मुम्बई । बलिउड अभिनेत्री तथा द लिभ लभ लाफ फाउन्डेसनकी संस्थापक दीपिका पादुकोणलाई भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशको पहिलो ’मानसिक स्वास्थ्य दूत’ को रूपमा नियुक्त गरेको छ । यो कदम भारतमा मानसिक स्वास्थ्यको लागि अनुकूल वातावरण सिर्जना गर्ने दिशामा मन्त्रालयको एउटा महत्वपूर्ण कदम रहेको जनाइएको छ । यसबारे भारतको केन्द्रीय स्वास्थ्य तथा […]

थप पुरा समाचारको लागि
TOP