‘वरिष्ठ बलराम’ बारे समृद्धि : म यसमा देखावटीको रुपमा छैन

काठमाडौं । अभिनेत्री समृद्धि अर्याल आगामी फिल्म ‘वरिष्ठ बलराम’लाई लिएर उत्साहित सुनिइन् । पत्रकार भेटघाटमा उनले आफू यसमा देखावटीको वस्तु मात्र नरहेको तर्क गरिन् । ‘यसमा म शो पिस मात्र छैन’ उनले भनिन्, ‘म प्रभावशाली भूमिकामा छु । मेरो उपस्थिती महत्वपूर्ण स्थान र समयमा हुन्छ ।’ ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ’ अर्याल […]
थप पुरा समाचारको लागि