भारत भ्रमण रहेका अफगानी विदेशमन्त्रीको नेपाल कनेक्सन

काठमाडौंबाट उडेको आईसी ८१४ जहाजलाई इस्लामीक आतंकवादीहरूले अपहरण गरेर भारतको अमृतसर, लाहोर अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्यायाएका थिए । अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराइएको थियो ।
थप पुरा समाचारको लागि