लागूऔषध कारोबारीको अड्डामा प्रहरीको छापा : हतियार लुट्ने ८ जना पक्राउ

लागूऔषध कारोबारीको अड्डामा प्रहरीको छापा : हतियार लुट्ने ८ जना पक्राउ

२६ असोज ,विराटनगर । झापामा प्रहरीको हतियार लुट्ने र हिरासतबाट भागेका दुईसहित ८ जना लागूऔषधसहित पक्राउ गरेको छ । शनिबार साझ दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ हट नं. ३५३ मा छापा मारेको प्रहरीले जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने र इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट भागेका थुनुवासहित आठ […]

थप पुरा समाचारको लागि
TOP