श्रीनगर एग्रिटेकको आईपीओ खुल्यो

श्रीनगर एग्रिटेकको आईपीओ खुल्यो

२६ असोज, काठमाडौं । आम सर्वसाधारणका लागि आइतबारदेखि श्रीनगर एग्रिटेक कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । यसअघि प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुलेको बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी १ अर्ब […]

थप पुरा समाचारको लागि
TOP