एमएडब्लू वृद्धिको एक्स्चेन्ज मेलामा ग्राहकको उत्साहजनक सहभागिता

एमएडब्लू वृद्धिको एक्स्चेन्ज मेलामा ग्राहकको उत्साहजनक सहभागिता

२६ असोज, काठमाडौं । अटोमोबाइल समूह एमएडब्लू वृद्धिले २४ असोजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरिका दिपल, नामी र सेरेसका आधिकारिक शोरुममा चाडवाड लक्षित मेगा एक्स्चेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने यो एक्स्चेन्ज मेलाको पहिलो दिन ग्राहकको उत्साहजनक सहभागिता रहेको थियो । र दिपल, अवतार, नामी र सेरेसका ईभीमा ग्राहकको विशेष चासो देखिएको […]

थप पुरा समाचारको लागि
TOP