प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयको चुनौती

प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयको चुनौती

२६ असोज, काठमाडौं। जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको जनाएको छ। ‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी […]

थप पुरा समाचारको लागि
TOP