महोत्तरीका ९ पालिकामा मात्रै २००० हेक्टर धानबाली नष्ट

महोत्तरीका ९ पालिकामा मात्रै २००० हेक्टर धानबाली नष्ट

२६ असोज, जलेश्वर (महोत्तरी) । गत आइतबार र सोमबार जिल्लाको रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले नौ पालिकामा मात्रै करिब दुई हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नौ पालिकाबाट मात्रै प्राप्त विवरणअनुसार बाढीले करिब दुई हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर […]

थप पुरा समाचारको लागि
TOP