विपद्‍मा इलाम : संघबाट मन्त्री आउँदा प्रदेशले थाहा पाएन

विपद्‍मा इलाम : संघबाट मन्त्री आउँदा प्रदेशले थाहा पाएन

२६ असोज, विराटनगर । गत भदौं १८ गते बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगेका छन् । शनिबार भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई साथमा लिएर पुगेका उनले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि छलफल गरेर फर्किए । मन्त्री निरीक्षणका लागि पुग्दा प्रदेश सरकारका प्रतिनिधि […]

थप पुरा समाचारको लागि
TOP