कैलालीमा घरमै आक्रमणमा परेका युवक मृत भेटिए, दुई जना पक्राउ

कैलालीमा घरमै आक्रमणमा परेका युवक मृत भेटिए, दुई जना पक्राउ

२६ असोज, धनगढी । कैलालीमा मध्यरातमा घरमा आक्रमण गरेपछि भागेका युवक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा गोदावरी नगरपालिका–१० ओलानीका ३५ वर्षीय शेरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले चौधरी मंगलबार गोदावरी र ओलानी  खोलाको दोभानमा मृत अवस्थामा भेटिएको बताए । प्रहरीकाअनुसार […]

थप पुरा समाचारको लागि
TOP