‘केन्द्रीय समिति बैठक सारेर हस्ताक्षर नगर्न दबाब दिन थाले’

२६ असोज, काठमाडौं । पार्टी केन्द्रीय समितिको बैठक दुईदिन सारेर हस्ताक्षर नगर्न दबाब दिने कार्यमा संस्थापन पक्षका नेताहरू लागेको विशेष महाधिवेशन पक्षधरले जनाएको छ । आजदेखि बोलाइएको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि स्थगित गरिएको छ । बैठक सारेर विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गर्नेहरूलाई फिर्ता गर्न संस्थापन पक्षले दबाब दिइरहेको महामन्त्री गगन थापानिकट केन्द्रीय सदस्य मधु […]
थप पुरा समाचारको लागि