सामाखुसीमा सडक कुकुरको हत्या, चार जनाविरुद्ध उजुरी

सामाखुसीमा सडक कुकुरको हत्या, चार जनाविरुद्ध उजुरी

२६ असोज, काठमाडौं । काठमाडौंको सामाखुसीमा एक कुकुरको विभत्स तरिकाले हत्या गरिएको छ । टोखा नगरपालिका–११ सामाखुसीस्थित सुप्रिम कलेजनजिक शनिबार साँझ ६ बजेतरि एक सडक कुकुर मारिएको हो । सडक कुकुरलाई रड र ढुंगाले हानी हत्या गरिएपछि पशु अधिकारकर्मीले प्रहरीमा ४ जनावरिुद्ध उजुरी दिएका छन् । पशु अधिकारकर्मी इरफान खानसहित ६ जनाले आइतबार गोंगबु नयाँ […]

थप पुरा समाचारको लागि
TOP