साउदीसँग श्रम सम्झौतामा ढिलाइ, हस्ताक्षर गर्न मिति र समय पर्खंदै नेपाल

साउदीसँग श्रम सम्झौतामा ढिलाइ, हस्ताक्षर गर्न मिति र समय पर्खंदै नेपाल

१३ भदौको मन्त्रिपरिषद् बैठकले साउदी अरबसँग श्रम सम्झौता गर्ने निर्णय गरेपछि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदीलाई पत्राचार गरेको थियो । तर, उताबाट अहिलेसम्म कुनै जवाफ आएको छैन ।

थप पुरा समाचारको लागि
TOP