१० वाणिज्य बैंकको ‘अफ साइट’ लेखा परीक्षण सुरु

२६ असोज, काठमाडौं । बंगलादेशी लेखापरीक्षण फर्म हाउलादर एण्ड युनुसले १० वाणिज्य बैंकको कर्जा केन्द्रित लेखापरीक्षण ‘अफ साइट’ रुपमा सुरु गरेको छ । दुई चरणमा हुने उक्त लेखापरीक्षणको पहिलो चरणको काम सुरु भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाउलादारले उक्त कर्जा केन्द्रित लेखापरीक्षणलाई ‘अफ साइट’ र ‘अन साइट’ गरेर दुई चरणमा गर्नेछ । नेपालीकोको […]
थप पुरा समाचारको लागि