इजरायल–हमास युद्धविराम : बन्दी रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प, विपिनको अवस्था अज्ञात

इजरायल–हमास युद्धविराम : बन्दी रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प, विपिनको अवस्था अज्ञात

काठमाडौं । हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् । गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन् । गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय […]

थप पुरा समाचारको लागि
TOP