जनकपुर बोल्ट्सको प्रशिक्षकमा दिग्गज पूर्वखेलाडी शिवनराइन चन्द्रपल

२७ असोज, काठमाडौं । वेस्ट इन्डिजका दिग्गज खेलाडी शिवनराइन चन्द्रपल नेपाल प्रिमियर लिग (एनपीएल)को साविक विजेता टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । जनकपुरले सोमबार विहान चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । चन्द्रपल वेस्ट इन्डिजका महान् ब्याटरमध्ये एक हुन् । दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका चन्द्रपालले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा […]
थप पुरा समाचारको लागि