विगतमा संसद विघटन गर्ने ओली, अहिले पुनर्स्थापनाको पक्षमा

२७ असोज, काठमाडौं । सत्तामा टिकिराख्न विगतमा दुई पटकसम्म संसद विघटन गरेको नेकपा एमाले अहिले विघटित संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा उभिएको छ । जेनजी युवा आन्दोलनपछि विघटित संसद पुनर्स्थापनाको माग गर्दै एमाले अदालत र आन्दोलनमा जाने भएको छ । संसद विघटनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी थिइन् । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय […]
थप पुरा समाचारको लागि