झापामा विशेष महाधिवेशनको पक्षमा ६८ जनाले हस्ताक्षर गरे

झापामा विशेष महाधिवेशनको पक्षमा ६८ जनाले हस्ताक्षर गरे

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै ६८ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन् । झापाका कांग्रेस पूर्वसचिव लोकराज ढकालले अनलाइनखबरलाई उपलब्ध गराएको सूची अनुसार पाँच क्षेत्रमध्ये सबैभन्दा बढी हस्ताक्षर झापा-१ गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माको उक्त क्षेत्रमा २२ जनाले हस्ताक्षर गरेका छन् । सबैभन्दा कम हस्ताक्षर हुने क्षेत्रमा नेता कृष्णप्रसाद सिटौलाको […]

थप पुरा समाचारको लागि
TOP