राप्रपाको प्रदर्शनमा संयुक्त आन्दोलन समिति राष्ट्रिय झन्डासहित सहभागी हुने
काठमाडौँ । राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ । समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित
थप पुरा समाचारको लागि