बसन्त बस्नेतको ‘सिमसारा’लाई विमल गुरुङ कृति पुरस्कार

बसन्त बस्नेतको ‘सिमसारा’लाई विमल गुरुङ कृति पुरस्कार

सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ पत्रकार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । निर्णायक समितिले सिफारिस गरेपछि पुस्तकालय सञ्चालक समितिले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै ‘सिमसारा’ उपन्यासलाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय भएको जनाकारी दिएको हो । पुरस्कारको नगद राशि दुई […]

थप पुरा समाचारको लागि
TOP