ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान दिइने

२७ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसको जानकारी दिएको छ। ट्रम्प अहिले इजरायल पुगिसकेका छन् र उनको स्वागत इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले गरेका छन् । इजरायलपछि ट्रम्पले मिश्रको यात्रा गर्नेछन्, जहाँ उनले अन्य देशका नेताहरूसँग गाजामा शान्तिको विषयमा वार्ता गर्नेछन्। […]
थप पुरा समाचारको लागि