विपिनका दाजु भन्छन् : हमासले छोड्नुपर्ने अझै छन्, भाइ फर्किन्छ भन्ने आशा मार्न सकिन्न

विपिनका दाजु भन्छन् : हमासले छोड्नुपर्ने अझै छन्, भाइ फर्किन्छ भन्ने आशा मार्न सकिन्न

‘युद्धविराम क्रममा आज बन्धकहरु रिहा भइरहेका छन् । बिहान इजरायलसँग पनि कुरा भयो हमासले आधिकारिक रुपमा छोड्नेमा अझै मान्छेहरु बाँकी छन्,’ दाजु किशोरले कञ्चनपुरस्थित निवासमा भने, ‘त्यसैले हामीलाई अझै आशा बाँकी छ । भाइ आउँछ भन्ने आशा छ । निराश हुनुपर्ने ठाउँ छैन ।’

थप पुरा समाचारको लागि
TOP