विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर मंगलबार पेश गरिने

२७ असोज, काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै संकलित हस्ताक्षर मंगलबार पेश गरिने भएको छ । मंगलबार बस्ने केन्द्रीय समिति समिति बैठक अघि हस्ताक्षर पेश गरिने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी गराए। आचार्यले अनलाइनखबरसँग भने,‘केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि दर्ता गरिसक्छौं । तर, अब आजलाई गर्न चाहिँ हामी स्थगित गर्यौं।’ ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको […]
थप पुरा समाचारको लागि