तीन जिल्लामा तीन जना मृत फेला

२७ असोज, काठमाडौं । देशका विभिन्न स्थानमा सोमबार तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार उदयपुर, कपिलवस्तु र रुपन्देहीमा गरी तीन जना मृत फेला परेका हुन् । उदयपुरको बेलका नगरपालिका-३ दुर्गा मन्दिर टोल बस्ने ७६ वर्षीया सितामाया राई आफ्नै घर नजिकै सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-२ स्थित […]
थप पुरा समाचारको लागि