एमालेमा नेतृत्व त्यागको सकस र तीन विकल्प

एमालेका नेताहरु धैर्यपूर्वक समीक्षा गर्नुहोस् । व्यक्तिको माया त लाग्छ नि इतिहासमा सँगै लडेको। तर, मनन गर्नुस् - पार्टी र आन्दोलन बचाउनका लागि व्यक्ति केही होइन । जोसुकैलाई पार्टीको माया लाग्छ- जसको निर्माणमा आफ्ना श्रम र पसीना बगाइएको छ तर आन्दोलनका अघि पार्टी केही होइन।
थप पुरा समाचारको लागि