टेलिकमको बिलिङ ठेक्कामा देउवा परिवार- अख्तियारले प्रमाण नभेटेको कि मुद्दा नचलाएको ?
अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार ठेक्कामा देउवा परिवारका सदस्य जोडिएका पर्याप्त प्रमाण र संवेदनशील सूचना बटुलेको थियो । १० महिनाअघि मुद्दा लैजाँदा उल्लेख नगरिएका सूचनाहरूमाथि अब सम्पत्ति शुद्दीकरण र सीआईबीले अनुसन्धान थालेका छन् ।
थप पुरा समाचारको लागि