प्रकाश सपुत- परीक्षा लिम्बुको प्रेमकथामा ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक

प्रकाश सपुत- परीक्षा लिम्बुको प्रेमकथामा ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक

काठमाडौं । ६ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित समारोहमा ट्रेलर प्रदर्शन गरियो । लगत्तै युट्युबमा ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेम चित्रण गरिएको छ । ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र […]

थप पुरा समाचारको लागि
TOP