राजनीतिक दल होस् त यस्तो !

राजनीतिक इतिहास निकै जटिल मोडमा छ। जनता राजनीति सम्झिंदा मात्रै पनि झसङ्ग-झसङ्ग तर्सिने हुन्छन्। राजनीतिले सही दिशा लिन सकेन भने सिङ्गो मुलुक अकल्पनीय संकटमा जाने दुःखद् परिकल्पनाले आम नेपालीलाई सताइरहेको छ। किन-किन चाडपर्वहरू पनि खल्ला छन्। मेरो पनि दशऔंला जोडी निवेदन छ: देश र जनताको लागि काम गर्दैछु भन्ने जो–कोहीले पनि जनताको यो संवेदनशीलतालाई मनन् […]
थप पुरा समाचारको लागि