गाजा युद्धविरामको स्वागत गर्दै संयुक्त राष्ट्र प्रमुखले गरे स्थायी शान्तिको चिन्ता

गाजा युद्धविरामको स्वागत गर्दै संयुक्त राष्ट्र प्रमुखले गरे स्थायी शान्तिको चिन्ता

२८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन्। उनले यस युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न अपील गरेका छन् । गुटेरेसले गाजामा आर्थिक सहयोगको विषयमा पनि चिन्ता व्यक्त गरे। उनले भने, ‘संयुक्त राष्ट्र र यसका साझेदारहरूले द्रूत गतिमा राहत कार्यहरू […]

थप पुरा समाचारको लागि
TOP