मदनले तोडे अनसन

मदनले तोडे अनसन

काठमाडौं । अहिलेको अन्तरिम सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बसेका अछामका मदन बुढाले आज अनसन तोडेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनले अनशन तोडेका हुन् । मन्त्री अर्यालले मदनलाई पानी खुवाउँदै अनसन तोडाए । गत शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका मदनको स्वास्थ्य बिग्रिएपछि मंगलबार बीर […]

थप पुरा समाचारको लागि
TOP