यी नाइजेरियन कलाकार, जसले देशको आधुनिक कलामा क्रान्ति ल्याए

चित्रमा सुन्तला, पहेँलो, नीलो जस्ता बलिया रङका घुमाउरा रेखाहरू मार्फत कलाकारले मानव आकृति सिर्जना गरेको छ । जुन अमूर्त आकारहरूका घेराको फ्रेमभित्र रहेजस्तो देखिन्छ । अलि नजिकबाट हेर्दा ती सबै आकृतिको टाउकोमा वृत्तहरू भएको टोपी देख्न सकिन्छ । यो विवरण भएको चित्र नाइजेरियाली चित्रकार उजो इगोनुको हो । जुन सन् १९८१ मा उनको ‘राज्यविहीन मानिसहरू’ […]
थप पुरा समाचारको लागि