मनाङका किसानले भित्र्याए फापर बाली

मनाङका किसानले भित्र्याए फापर बाली

हतारमै फापर थन्क्याइएको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका भुजुङ गुरुङ बताउँछन् । 'फेरि मौसम बदली हुने हतारोले अहिले राम्रोसँग काट्ने बेला नहुँदै फापर काटियो । यस वर्ष विगतमा भन्दा अलि छिटो चिसो पनि बढेको छ', उनले भने, 'मौसम सफा हुनासाथ थन्क्याइएको हो।'

थप पुरा समाचारको लागि
TOP