सर्वोच्चमा पेस भएका रिट निवेदनमा दुई माग- सरकार गठन र प्रतिनिधिसभा विघटन बदर

सर्वोच्चमा पेस भएका रिट निवेदनमा दुई माग- सरकार गठन र प्रतिनिधिसभा विघटन बदर

२० असोज, काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदन दर्ता खुलेको केही घण्टामैं आधा दर्जनभन्दा बढी रिट निवेदन पेस भएका छन् । मंगलबार दिउँसोसम्म पेस भएका रिट निवेदनमा मुख्यतः दुईवटा माग देखिन्छन् । निवेदनहरूको बेहोरामा उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गरेका छन् । अर्को प्रमुख माग छ, ‘प्रतिनिधिसभा विघटन […]

थप पुरा समाचारको लागि
TOP