‘कांग्रेसले संकटको निकासका लागि सबै पार्टीलाई एकमत बनाउन नेतृत्व गर्नुपर्छ’

‘कांग्रेसले संकटको निकासका लागि सबै पार्टीलाई एकमत बनाउन नेतृत्व गर्नुपर्छ’

२८ असोज, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा संकट आएको अवस्थामा कांग्रेसले नेतृत्व गरेको उल्लेख गर्दै अहिले पनि सबै पार्टीहरूलाई एकमत बनाएर लैजाने पहल गर्नुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण  नबनाएको उल्लेख गरेका छन् । ‘यस अवस्थामा कांग्रेसले अन्य […]

थप पुरा समाचारको लागि
TOP